नेपाल प्रहरीका विभिन्न पदहरुमा ठुलो संख्यामा विज्ञापन भएको छ । ( विज्ञापन सहित )

नेपाल प्रहरीमा ठुलो संख्यामा रोजगारीको अवसर सिर्जना भएको छ । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुमा खुला प्रतियोगिताको लागी विज्ञापन भएको हो ।
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस  नेपाल प्रहरी विज्ञापन (2)  

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation