खेलकुद

दृष्टिविहीन महिला टी–२० विश्वकप: नेपाल भारतसँग फाइनलमा पराजित

काठमाडौँ । दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा भारतले नेपाललाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । नेपालले दिएको १ सय...

पुरा पढ्नुहोस
एनपीएलमा आज खेल रोकियो, यस्तो छ आगामी खेल तालिका

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ दिन आज (आइतबार) खेल छैन । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको तालिकाअनुसार आज लिगमा विश्राम दिन तोकिएको छ । सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

पुरा पढ्नुहोस
कर्णाली याक्सबाट एनपीएल खेल्न भारतका प्रियाङ्क नेपाल आइपुगे

काठमाडौँ । कर्णाली याक्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतका खेलाडी प्रियाङ्क किरित पन्चाल नेपाल आइपुगेका छन् । उनी एयर इन्डियाको जहाजमार्फत बिहीबार राति काठमाडौँ आएका हुन् । ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ...

पुरा पढ्नुहोस
नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले जितसँगै दियो धमाकेदार शुरुआत

काठमाडौँ । भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ । श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालकी मनकेशी चौधरीले २२ बलमा...

पुरा पढ्नुहोस
कर्मचारी सगंठन दाङले फुटसल र कुर्सी दौड प्रतियोगिता गर्दै

नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङले ट्रेड युनियन दर्ता दिवसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङको बिस्तारित बैठकले ट्रेड युनियन दर्ता दिवसको अवसरमा...

पुरा पढ्नुहोस