न्याय सेवा आयोगले जिल्ला न्यायधिसको अन्तिम नतिजा सार्वजनिक गरेको छ

न्याय सेवा आयोगले जिल्ला न्यायधिसको अन्तिम नतिजा सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश पदको माग पद संख्या २१ जना रहेकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका २७ जना उम्मेदवारहरुको अन्तर्वार्ता, लिखित परीक्षासमेतको प्राप्ताङ्कको आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
जिल्ला न्यायधिसको अन्तिम नतिजा हेर्न यँहा क्लिक गर्नुहोस  जिल्ला न्यायाधीश पदको अन्तिम नतिजा

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation