मधेश प्रदेश लोक सेवा आयोगद्वारा सहायक चौथो तह अप्राविधिक/प्राविधिकको विज्ञापन आह्वान (पूर्ण विवरणसहित)

काठमाडौँ ।

मधेश प्रदेश लोक सेवा आयोगले सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) पदका लागि विज्ञापन आह्वान गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको समयभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation