
काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक सेवाअन्तर्गत खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापन नम्बर, समूह/उपसमूह र पदका तह–७ का लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
लोक सेवा आयोगद्वारा प्रकाशित सूचनाअनुसार सफल उम्मेदवारहरू आगामी चरणअन्तर्गत अन्तरवार्ता तथा अन्य प्रक्रियाका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।











