मधेश प्रदेश लोकसेवा आयोगले सहायक तहका लागि ठूलो संख्यामा विज्ञापन खोल्यो

काठमाडौँ ।

मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक स्तर पाँचौं (अप्राविधिक/प्राविधिक) तहका लागि ठूलो संख्यामा जागिर विज्ञापन खोलेको छ । इच्छुक उम्मेदवारहरूले आयोगको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation