नेपाल पञ्चाङ्ग निर्णायक समितिले विक्रम संवत् २०८१ सालको बडादशैंको शुभ साइत सार्वजनिक गरेकाे छ । समितीले बडादशैकाे शुभोपलक्ष्यमा गरिने विभिन्न कृत्यहरूको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइतहरू सार्वजनिक गरेकाे हाे । २०८१ सालको बडादशैंसँग सम्बन्धित साइतहरू साइतअनुशार असोज २६ गते शनिबार विजया दशमी देवी विसर्जन बिहान ८ः३३ बजे छ भने टिकाकाे साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेकाे जनाइइएकाे छ ।