अन्तरतह र अन्तरसरकारी समन्वयलाई प्रभावकारी प्रमुख प्रशासकिय अधिकृतहरूलाइ मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई अन्तरतह र अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन पत्राचार गरेको छ । मुख्यसचिवको निर्देशन बमोजिम संघीय मामिता तथा सामान्य प्रशासन मन्त्रालयले सम्पुर्ण स्थानीय तहहरुलाई पत्राचार गरेर अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन भनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्रसहित संघीय मामिला मन्त्रालयले स्थानीय तहमा पत्राचार गरेको छ ।

सुचना परिपत्र

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation