लोकसेवा आयोगले ठुलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन गरेको छ । बार्सिक कार्यतालिका बमोजिम लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको हो । विभिन्न सेवा समुहको लागी भएको विज्ञापनको अनलाइन माध्यमबाट दरखास्त पेश गर्न सकिने छ ।
साथै विज्ञापनमा लोकसेवा आयोगले 2076 मा स्थानीय तहका लागी गरेको विज्ञापन बमोजिम नियुक्ति भएका बहालवाला स्थानीय तहका कर्मचारीलाई समेत उमेरहद नलाग्ने सुचनामा उल्लेख गरिएको छ । लोकसेवा को विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्