स्थानीय तहका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएका छन । विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरुले अहिले माईतिघर मण्डलामा प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन । केन्द्रिय संघर्ष समिति गठन गरेर कर्मचारीहरु देशब्यापी रूपमा आन्दोलनमा उत्रिएका हुन ।