![](http://karmacharionline.com/wp-content/uploads/2023/10/1696313518999-670x420.jpg)
स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको तेस्रो दिन मंगलवार पनि जारी रहेको छ । निजामती सेवा ऎनमा समेट्नुपर्ने विभिन्न मागहरू राख्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन । प्लेकार्ड सहित स्थानीय तहका कर्मचारी हरुले माईतिघर मण्डलामा आन्दोलन गरिरहेका छन । आन्दोलनको दोस्रो दिन सोमबार भने सिमसिमे पानीमा भिज्दै आन्दोलन गरेका कर्मचारीहरुलाई मंगलवार भने मौसमले साथ दिएको छ ।
हेर्नुहोस तस्वीरहरु