आर्थिक तथा तथ्यांक

२२ मंसिर, काठमाडौं । लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंकले घटेर २६०६ मा कायम भएको छ । गत साता कारोबार भएका चार दिन र यो साताका दुई...
पुरा पढ्नुहोस
काठमाडौँ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । समीक्षाअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर गरिएको छ । करिडोरको माथिल्लो सीमाको रूपमा रहेको...
पुरा पढ्नुहोस
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको त्रैमासिक समीक्षामा लघुवित्तले धितोमा दिने...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि विशेष सुरक्षा सुविधासहितको नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार र...
पुरा पढ्नुहोस
काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २,६०० दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहका शेयर...
पुरा पढ्नुहोस
४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ०.९३ अंक घटेर २५६० अंकमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो...
पुरा पढ्नुहोस
१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा आएको ऐतिहासिक सुधारसँगै खुद आय पनि बढेको हो । राष्ट्र बैंकले विदेशी...
पुरा पढ्नुहोस
काठमाडौं । कात्तिक महिनामा राजस्व संकलन कमजोर भएपछि सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्था देखिन थालेको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले राजस्व संकलनमा आएको गिरावटले वित्तीय व्यवस्थापनमा दबाब बढेको संकेत दिएको...
पुरा पढ्नुहोस
हेटौंडा, ३० कात्तिक । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा चालु र पूँजीगत शीर्षक गरी करिब साढे ७ अर्ब रुपैयाँ कटौती गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु बजेटतर्फ २ अर्ब...
पुरा पढ्नुहोस
काठमाडौं, ३० कात्तिक । असोज महिनामा मुलुकमा भित्रिने रेमिट्यान्सले अहिलेसम्मकै नयाँ कीर्तिमान बनाएको छ । पहिलो पटक एकै महिनामा २ खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २...
पुरा पढ्नुहोस
