कर्मचारी स्पेसल

काठमाडौँ । भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका ले युवाहरूलाई सरकारी सेवामा आकर्षित गर्ने उद्देश्यले निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सुरु गरेको छ । ४५ दिने विशेष प्रशिक्षण कार्यक्रममार्फत स्थानीय युवालाई निजामती तथा...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल टेलिकमले कर्मचारी माग गर्ने अवसर खोलेको छ । कम्पनीले शुक्रबार जारी गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्मका कर्मचारीको माग गरेको हो । टेलिकमले उप प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रशासनिक अधिकृत, वरिष्ठ लेखा अधिकृत,...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक फेल भएका छन् । काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको जनाएको छ । पुल्चोकस्थित...
पुरा पढ्नुहोस
काठमाडौँ । न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उपन्यायाधिवक्तामा बढुवाका लागि न्यायपरिषद्समक्ष सिफारिस गरेको छ । बिहीबार बसेको आयोगको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनका आधारमा ५ जना र कार्यक्षमता मूल्यांकनका आधारमा ५ जनालाई बढुवा गर्न सिफारिस...
पुरा पढ्नुहोस
काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवाअन्तर्गत सहायकस्तर पाँचौँ तहका विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले अन्तर तह, खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सहायक प्रबन्धक (तह–६) पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको एकमुष्ट योग्यता सूची सार्वजनिक गरेको छ । बैंकको विज्ञापन नम्बर २४/२०८१–८२ (खुला तथा समावेशी) अनुसार प्राप्त कुल प्राप्ताङ्कका आधारमा सूची तयार...
पुरा पढ्नुहोस
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि लिएको लिखित तथा अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बैंकको कर्मचारी व्यवस्थापन विभाग, मुख्य कार्यालय काठमाडौँका अनुसार खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षाअन्तर्गत सहायक र अधिकृत तहका...
पुरा पढ्नुहोस
१८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान...
पुरा पढ्नुहोस
मेरा बा को शिरमा सजिएकाे त्यो टोपी संसारको बास्तविकता यहि हो कि जे कुराको दिन आँउछ त्यसको मात्र तत्काल चर्चा हुन्छ,तर नत विगतको चर्चा हुन्छ नत भविस्यको। अव दुनियाको प्रभाव नेपालमा नपर्ने कुरै भएन। प्रसङ्ग...
पुरा पढ्नुहोस
