समाचार

सामुदायिक विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण संकलनमा शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा रहेको जग्गा तथा त्यसको भोगचलन अवस्थाबारे विवरण माग गरेको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय र सिकाइ केन्द्रका...

पुरा पढ्नुहोस
नेप्से ३ दिनपछि बढ्यो

२५ कात्तिक, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंकले बढेको हो । यो वृद्धिपछि नेप्से २५६५ अंकमा अडिएको छ । आज...

पुरा पढ्नुहोस
मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णले लिए पद तथा गोपनीयताको शपथ

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको...

पुरा पढ्नुहोस
१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुसार १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै...

पुरा पढ्नुहोस
राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार यो रकम एक वर्षका लागि लगानी गर्न...

पुरा पढ्नुहोस
प्युठान नगरपालिकामा हरेक बिहान राष्ट्रिय गानपछि सेवा सुरु

प्युठान, २५ कात्तिक । प्युठान नगरपालिकाले प्रत्येक दिन राष्ट्रिय गानबाट सेवा प्रारम्भ गर्ने गरेको छ । यो अभ्यास विगत दुई वर्षदेखि प्रत्येक कार्यदिवसमा नियमित रूपमा हुँदै आएको छ । बिहान ठीक १० बजे राष्ट्रिय गान...

पुरा पढ्नुहोस
कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा विज्ञापन प्रकाशन स्थगित

काठमाडौँ ।  कर्णाली प्रदेश लोक सेवा आयोगले यस आर्थिक वर्षको विज्ञापन प्रकाशन हालका लागि स्थगित गरेको छ । आयोगले २०८२/०८३ को स्वीकृत वार्षिक कार्यतालिकाअनुसार निजामती सेवा र स्थानीय सेवाका पदहरू (अप्राविधिक र प्राविधिक) का लागि २०८२...

पुरा पढ्नुहोस
एमबीएस र एमपीए प्रवेश परीक्षा पुस १२ गते हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले एमबीएस (Master of Business Studies) र एमपीए (Master of Public Administration) कार्यक्रमका लागि प्रवेश परीक्षा २०८२ पुस १२ गते हुने जनाएको छ । स्नातक तह उत्तीर्ण विद्यार्थीका लागि सेमेस्टर प्रणालीमा...

पुरा पढ्नुहोस
नेपाल प्रहरीको महानिरीक्षक पदमा दानबहादुर कार्की नियुक्त

२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा...

पुरा पढ्नुहोस
सेयर बजारमा ओरालो, पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

२४ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकम घटेसँगै नेप्से परिसूचक पनि ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.८० अंकले घटेर २५६० मा बन्द भएको छ । बजारको सुरुवाती घण्टामा नेप्से बढेको थियो।...

पुरा पढ्नुहोस