सरुवा / बढुवा

रथी गणेशकुमार श्रेष्ठ यूएन अबेई मिसनका फोर्स कमान्डरमा नियुक्त

१८ मंसिर, काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको अबेई मिसनका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेको संयुक्त राष्ट्रसंघले...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा (सूचीसहित)

१६ मंसिर, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका २३ जना डीएसपीको सरुवा गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निर्णय सार्वजनिक गरेको हो । सरुवा सूचीअनुसार हरिबहादुर गुरुङलाई हुल...

पुरा पढ्नुहोस
ज्येष्ठता आधारमा सहसचिव अर्याल सचिवमा बढुवा सिफारिस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव पदमा ज्येष्ठताका...

पुरा पढ्नुहोस
।ईश्वर कार्की एआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो । कोसी प्रदेशका प्रहरी प्रमुख समेत...

पुरा पढ्नुहोस
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण वर्तमान मुख्यसचिव एकनारायण अर्याल यही...

पुरा पढ्नुहोस
विश्व अधिकारीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस

१ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा उनी छुटेका थिए...

पुरा पढ्नुहोस
मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णले लिए पद तथा गोपनीयताको शपथ

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको...

पुरा पढ्नुहोस
१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुसार १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै...

पुरा पढ्नुहोस
नेपाल प्रहरीको महानिरीक्षक पदमा दानबहादुर कार्की नियुक्त

२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा...

पुरा पढ्नुहोस
लुम्बिनीको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण बर्षौदेखी रोकिएका सरुवा र बढुवाको बाटो खुल्यौ

लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसगैँ बर्षौदेखी रोकिएका सरुवा र वढुवाको बाटो खुलेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले एक विज्ञप्ती जारी गर्दै पौष २८ गते प्रदेश निजामती सेवा...

पुरा पढ्नुहोस