

काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तेह्र उपसचिव र १८ शाखा अधिकृतको एकैपटक सरुवा गरेको छ । सरुवा हुने उपसचिवमध्ये अधिकांश नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।
मन्त्रालयमा अतिरिक्त समूहमा रहेका तीन उपसचिवको पनि सरुवा भएको छ ।
मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उपसचिव उमेशराज रिमाल जिल्ला समन्वय समिति, पर्सा, शेरबहादुर पुन गृह मन्त्रालय र ईश्वरप्रसाद आचार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
उपसचिव केशवप्रसाद रिजाल र शिवहरि पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उनीहरु दुवै जना उदयपुर र सप्तरीको पालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए ।
तेह्र जनामध्ये अन्य सबै स्थानीय तह तथा जिल्ला समन्वय समितिमा सरुवा भएका छन् ।
यसैगरी मन्त्रालयले १८ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ । प्रसौनी गाउँपालिका, बारादेखि तथा तुलसी राम पौडेल, अर्घाखाँचीदेखि संघीय मामिला मन्त्रालयमा सरुवा भएका छन् ।

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशबाट ४ तहको सिफारिस नतिजा सार्वजनिक (हेर्नुहोस् नामावलीसहित)
सोमवार, फाल्गुन ४, २०८२
सरकारी जागिरको तयारी अब स्थानीय तहबाटै: गाउँपालिकाले थाल्यो लोक सेवा र शिक्षक सेवा कक्षा
सोमवार, फाल्गुन ४, २०८२
आईसीसी टी–२० विश्वकप: नेपाल दोस्रो खेलमा इटलीसँग पराजित
बिहिबार, माघ ३०, २०८२
स्थानीय तह मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशकै अब्बल
बिहिबार, माघ ३०, २०८२
सूचना विभाग दर्ता नं: ४१३९ – २०८० -२०८१
प्रेस काउन्सिल दर्ता नं : ४१५० -२०८० /८१
Chairman: Muna Panthi
KAPILBASTU , NEPAL
01-xxxxx, 01-xxxxx
karmacharionline@gmail.com info@karmacharionline.com
marketing.karmacharionline@gmail.com
article.karmacharionline@gmail.com
artha.karmacharionline@gmail.com
प्रधान सम्पादक : Muna Gautam
समाचार सम्पादक : xxxxx
वरिष्ठ संवाददाता : xxxxx
राजनीतिक विश्लेषक : xxxxx
मनोरञ्जन : xxxxx
बजार व्यवस्थापक:xxxx
यूरोप प्रतिनिधि: xxxxx
कानूनी सल्लाहकार:xxxxx
सल्लाहकार: xxxxxxx