सरुवा / बढुवा

।ईश्वर कार्की एआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो । कोसी प्रदेशका प्रहरी प्रमुख समेत...

पुरा पढ्नुहोस
नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण वर्तमान मुख्यसचिव एकनारायण अर्याल यही...

पुरा पढ्नुहोस
विश्व अधिकारीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस

१ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा उनी छुटेका थिए...

पुरा पढ्नुहोस
मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णले लिए पद तथा गोपनीयताको शपथ

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको...

पुरा पढ्नुहोस
१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुसार १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै...

पुरा पढ्नुहोस
नेपाल प्रहरीको महानिरीक्षक पदमा दानबहादुर कार्की नियुक्त

२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा...

पुरा पढ्नुहोस
लुम्बिनीको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण बर्षौदेखी रोकिएका सरुवा र बढुवाको बाटो खुल्यौ

लुम्बिनी प्रदेशको निजामती सेवा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसगैँ बर्षौदेखी रोकिएका सरुवा र वढुवाको बाटो खुलेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले एक विज्ञप्ती जारी गर्दै पौष २८ गते प्रदेश निजामती सेवा...

पुरा पढ्नुहोस
मापदण्ड बिपरित गरेका कर्मचारी सरुवा सच्याउन मन्त्री अधिकारीको निर्देशन

गत असोज १५ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग( साविक मालपोत विभाग) ले गरेको तीन सय ८४ कर्मचारीको सरुवामा देखिएको त्रुटी सच्चाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण्मन्त्री बलराम अधिकारीले बिभागलाई निर्देशन दिनु भएको...

पुरा पढ्नुहोस
उपत्यकामा बसेका अधिकृतहरूको अनिवार्य सरुवा गर्दै सर्वाेच्च मधेश प्रदेशका अदालत राेजेर निवेदन दिन अनुराेध

सर्वोच्च अदालतले सरुवा हुन चाहाने तृतिय श्रेणीका शाखा अधिकृतहरुका लागि सरुवाको निवेदन पेश गर्ने अनुरोध गरेको छ । सर्वोच्च अदालतले एक सुचना जारी गर्दै चार बर्ष सेवा अवधि पुगेका राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुको अनिवार्य...

पुरा पढ्नुहोस
एक दर्जन प्रमुख जिल्ला अधिकारी सहित गृह मन्त्रालयका तीन दर्जन उपसचिवको सरुवा

गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी सहित ३६ जना उपसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले बुधवार सिडिओ सहित उपसचिवहरूको सरुवा गरेको जनाएको छ । विवरण हेर्न यँहा क्लिक गर्नुहाेस  सरुवा_पदस्थापन ...

पुरा पढ्नुहोस