खेलकुद

आईसीसी टी–२० विश्वकप: नेपाल दोस्रो खेलमा इटलीसँग पराजित

काठमाडौँ । इटलीका ओपनर दाजुभाइ मोस्काले अविजित साझेदारी गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार समूह चरणको दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेपछि इटलीले विश्वकपमा कीर्तिमानी जित...

पुरा पढ्नुहोस
ग्लोबल छनोट: स्कटल्यान्डसँग हारपछि नेपाल समूह चरणबाट बाहिर

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भयो । स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३...

पुरा पढ्नुहोस
कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत

काठमाडौँ, ८ माघ।  सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो । वर्तमान सरकारले असोजको अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको...

पुरा पढ्नुहोस
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका चार वटै समूह चरणका खेल त्रिवि मैदानमा

काठमाण्डौ – आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणमा नेपालका चार...

पुरा पढ्नुहोस
मेरा बा को शिरमा सजिएकाे त्यो टोपी सन्दर्भ राष्ट्रिय टाेपी दिवस

मेरा बा को शिरमा सजिएकाे  त्यो टोपी संसारको बास्तविकता यहि हो कि जे कुराको दिन आँउछ त्यसको मात्र तत्काल चर्चा हुन्छ,तर नत विगतको चर्चा हुन्छ नत भविस्यको। अव दुनियाको प्रभाव नेपालमा नपर्ने कुरै भएन। प्रसङ्ग...

पुरा पढ्नुहोस
सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको...

पुरा पढ्नुहोस
काठमाण्डाैँ लाई हराउँदै लुम्बिनी क्वालिफायरमा, फाइनल पुग्न विराटनगरसँग खेल्ने

काठमाडौं, २४ मङ्सिर ।एनपीएल-२  अन्तर्गत काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।  फाइनल प्रवेशका लागि बिहीबार लुम्बिनीले विराटनगर किङ्‍गससँग खेल्नेछ ।काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर...

पुरा पढ्नुहोस
फिफा विश्वकप २०२६ : खेल तालिका सार्वजनिक

२० मंसिर, काठमाडौं ।आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममार्फत तालिका घोषणा गरिएको हो । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा...

पुरा पढ्नुहोस
महिला टि–२० विश्वकप क्वालिफायर : प्रारम्भिक नेपाली टोली सार्वजनिक

१८ मंसिर, काठमाडौं । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न नेपाल महिला क्रिकेट टोलीको प्रारम्भिक सूची घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
दृष्टिविहीन महिला टी–२० विश्वकप: नेपाल भारतसँग फाइनलमा पराजित

काठमाडौँ । दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा भारतले नेपाललाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । नेपालले दिएको १ सय...

पुरा पढ्नुहोस