समाचार

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका चार वटै समूह चरणका खेल त्रिवि मैदानमा

काठमाण्डौ – आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणमा नेपालका चार...

पुरा पढ्नुहोस
सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । कुल ३२३ कम्पनीका १ करोड ६ लाख...

पुरा पढ्नुहोस
नेपाल बैंकको सहायक प्रबन्धक पदको एकमुष्ट योग्यता सूची सार्वजनिक

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सहायक प्रबन्धक (तह–६) पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको एकमुष्ट योग्यता सूची सार्वजनिक गरेको छ । बैंकको विज्ञापन नम्बर २४/२०८१–८२ (खुला तथा समावेशी) अनुसार प्राप्त कुल प्राप्ताङ्कका आधारमा सूची तयार...

पुरा पढ्नुहोस
सेयर बजार सकारात्मक, उत्पादन तथा प्रशोधनमा ३ प्रतिशत उछाल

२१ पुस, काठमाडौँ । सोमबार सेयर बजारका सबै सूचक हरियो देखिएका छन् । नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९ अंकमा कायम भएको छ । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७...

पुरा पढ्नुहोस
साढे तीन महिनापछि गुप्तचरको एआईजीमा खड्काको बढुवा

२१ पुस, काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन...

पुरा पढ्नुहोस
सेयर बजार घट्यो १० अङ्कले, कारोबार रकम ५ अर्बभन्दा माथि

काठमाडौँ । साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ । बजार घटे पनि कारोबार रकम आज ५ अर्ब रुपैयाँभन्दा माथि...

पुरा पढ्नुहोस
कृषि विकास बैंक लि. कर्जा अधिकृत (अधिकृतस्तर–६) खुला तथा समावेशी परीक्षाको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि लिएको लिखित तथा अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बैंकको कर्मचारी व्यवस्थापन विभाग, मुख्य कार्यालय काठमाडौँका अनुसार खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षाअन्तर्गत सहायक र अधिकृत तहका...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारीका लागि आवेदन खुल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा...

पुरा पढ्नुहोस
उपरथीमा बढुवा भएका ३ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरियो

१८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान...

पुरा पढ्नुहोस
सेयर बजार १२.८३ अंक ओरालो

१७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो । ‘अन्य’ उपसूचक...

पुरा पढ्नुहोस