समाचार

नेपाल विद्युत प्राधिकरणका तह–७ प्राविधिक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक सेवाअन्तर्गत खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापन नम्बर, समूह/उपसमूह र पदका तह–७ का लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । लोक सेवा आयोगद्वारा प्रकाशित सूचनाअनुसार सफल उम्मेदवारहरू आगामी...

पुरा पढ्नुहोस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गर्न तयारी

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि तयारी गरेको हो । बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज...

पुरा पढ्नुहोस
रुकुमको सिस्ने गाउँपालिकामा कृषक सम्मेलन सम्पन्न भएको छ

रुकुमको सिस्ने गाउँपालिकाको आयोजनामा  गाउँपालिका भित्रका अगुवा कृषकहरूका लागि कृषि सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । निरन्तर कृषि क्षेत्रमा सक्रिय कृषकहरूलाई व्यावसायिक रूपमा अघि बढाउने तथा कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण कसरी गर्ने भन्ने...

पुरा पढ्नुहोस
८ सीडीओको एकैपटक मन्त्रालय बाहिर सरुवा

काठमाडौँ । मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । तीमध्ये गृह मन्त्रालय अन्तर्गतका १३ जना सहसचिव अन्य मन्त्रालयमा सरुवा भएका छन् । सरुवा हुनेमध्ये ८ जना विभिन्न...

पुरा पढ्नुहोस
खर्च व्यवस्थापन र सुशासन अहिले सरकारको मुख्य चुनौती : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्रीमण्डल सिन्हाले वर्षको बजेटमा विभिन्न...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीमा नयाँ भर्ना, दरखास्त प्रक्रिया सुरु

काठमाडौं ।सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने...

पुरा पढ्नुहोस
लोक सेवा आयोगद्वारा नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । लोक सेवा आयोगले सुर्खेत केन्द्रबाट सञ्चालन गरिएको नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन, राजस्व सेवाअन्तर्गत रा.प. अनं. प्रथम श्रेणीको उक्त परीक्षाबाट ६ जना उम्मेदवार छनोट भएका छन् । छनोट...

पुरा पढ्नुहोस
सेयर बजार १० अंक घट्दा पनि कारोबार बढ्यो

३ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंकले घटेको छ । सोसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो ।...

पुरा पढ्नुहोस
न्याम्स फेलोसिप प्रशिक्षार्थीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय

 काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध गराइने जानकारी दिएको छ । सूचनामा...

पुरा पढ्नुहोस
लाेकसेवा तयारी गर्दाकाे कठिन समय देखि सफलतै सफलता सम्म , कहानी लेख्दा लेख्दै थप दुई ठाउँमा नाम निस्किएपछि

लोकसेवा तयारीको कहानी असफलता र सफलताको भूमरी गुल्मीको दुर्गम गाउँमा जन्मिएको सूर्यप्रसाद को सपना स्पष्ट थियो,लोकसेवा निकालेर समाज सेवा गर्ने। तर बाटो सजिलो थिएन, दुर्गम गाउँमा बसेर राजधानी काठमाडौ लगायत देशभरका विद्यार्थीहरुबाट अब्बल सावित हुनु...

पुरा पढ्नुहोस