समाचार

भारतको अर्थतन्त्रले फड्को मार्‍यो, विश्वको चौथो स्थानमा प्रवेश

काठमाडौँ । नेपालको छिमेकी मुलुक भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । अबको तीन वर्षभित्र उसले जर्मनीलाई पनि उछिन्ने प्रक्षेपण गरिएको छ । तर हालको आधिकारिक स्थिति भने सन् २०२६ को वार्षिक कूल गार्हस्थ्य...

पुरा पढ्नुहोस
नेपाल टेलिभिजनमा वरिष्ठ निर्माता पदको परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौँ । नेपाल टेलिभिजनको वि.नं. ४०र२०८१-८२, प्राविधिक, कार्यक्रमरनिर्माण , तह ६ ९आ।प्र०, वरिष्ठ निर्माता पदको परीक्षा कार्यक्रम संशोधन गरिएको छ । ...

पुरा पढ्नुहोस
नेपाल खुला विश्वविद्यालयका उपकुलपति र कुलसचिव पदमा आवेदन आह्वान

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो...

पुरा पढ्नुहोस
न्याय सेवा आयोगले जिल्ला न्यायधिसको अन्तिम नतिजा सार्वजनिक गरेको छ

न्याय सेवा आयोगले जिल्ला न्यायधिसको अन्तिम नतिजा सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश पदको माग पद संख्या २१ जना रहेकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका २७ जना उम्मेदवारहरुको अन्तर्वार्ता, लिखित परीक्षासमेतको प्राप्ताङ्कको आधारमा...

पुरा पढ्नुहोस
आज तमु ल्होसार- गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरी मनाउँदै

काठमाडौँ ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो...

पुरा पढ्नुहोस
आईटी कम्पनीले विदेश लगानीमा २० हजार डलर नि:सर्त सटही पाउने

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा नि:सर्त उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले विदेशी लगानी...

पुरा पढ्नुहोस
नेपाल बैंक लिमिटेडको सहायक तह ४ लिखित परीक्षा नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । नेपाल बैंक लिमिटेडले वि.नं. २१/२०८१-८२(आ.प्र) अनुसार तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । ...

पुरा पढ्नुहोस
सभामुख यादव भन्छन्: गुणस्तरीय शिक्षा समाज रूपान्तरणको मूल आधार

धनुषा । मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधारका रूपमा चित्रण गरेका छन् । जनकपुरधामस्थित मोनास्टिक विद्यालय तथा कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाले समाजमा परिवर्तन ल्याउने बताए । सभामुख...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश साक्षर घोषणा

लमही, १४ पुष । लुम्बिनी प्रदेशलाई औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गरिएको छ । युनेस्कोको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर भएपछि प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई साक्षर घोषणा गरेको...

पुरा पढ्नुहोस
मनाङमा हिउँ चितुवा सर्वेक्षण सुरु

मनाङ ।  हमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिने लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले मनाङमा हिउँ चितुवा सर्वेक्षण सञ्चालन भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) ले संयुक्त रूपमा...

पुरा पढ्नुहोस