प्रशासन

आधारभूत प्रशासन प्रशिक्षण तालीम सम्बन्धि सूचना सार्वजनिक १७ गतेबाट तालिम सुरु

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्ठानमा नयाँ शाखा अधिकृतहरुको तालिम १७ गतेबाट सुरु हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयले १७ गतेबाट तालिम संचालन गर्ने व्यवस्था मिलाउन प्रशासनिक प्रशिक्षण प्रतिस्ठानलाई पत्र लेखेको हो ।सम्पुर्ण नामावली सहितको...

पुरा पढ्नुहोस
कर्मचारी आन्दोलन जारी दोस्रो दिन पनि माईतीघरमा प्लेकार्ड सहित प्रदर्शन (हेर्नुहोस् तस्वीरहरु)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन आज दोस्रोदिन पनि जारी रहेको छ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आज दोस्रो दिन पनि माईतीघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन । हेर्नुहोस तस्वीरहरु ...

पुरा पढ्नुहोस
शनिवार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा स्थानीय कर्मचारीको भेला धेरै भन्दा धेरै कर्मचारीलाइ उपस्थित हुन अनुरोध

देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनको अन्तिम तयारीमा जुटेका छन । विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन । आन्दोलनकै एउटा चरणमध्य शनिबार स्थानीय तहका कर्मचारीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला गर्ने...

पुरा पढ्नुहोस
निर्णायक आन्दोलनको लागि भन्दै काठमाडाैँ पुगे स्थानीयका कर्मचारी कस्तो होला त आन्दोलन

देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनको अन्तिम तयारीमा जुटेका छन । विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन । आन्दोलनकै एउटा चरणमध्ये शनिबार स्थानीय तहका कर्मचारीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला गर्ने...

पुरा पढ्नुहोस
रमाना नलिने कर्मचारीको विवरण सात दिनभित्र उपलव्ध गराउन मन्त्रालयद्धारा परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै रमाना नलिने कर्मचारीको विवरण सात दिनभित्र उपलव्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयका शाखा अधिकृत जयराम गजुरेलले हस्ताक्षर गरेको परिपत्रमा सबै मन्त्रालय,आयोग,सचिवालय,कार्यालय,प्रदेश र स्थानीय...

पुरा पढ्नुहोस
३७ ब्याटका शाखा अधिकृतहरुले सपथग्रहण सँगै बुझे नियुक्तीपत्र

लोकसेवा आयोगले लिएको परिक्षा पास गरेर केहि दिन पहिले आयोगबाट सिफारिस भएका नयाँ शाखा अधिकृतहरुले सपथ ग्रहण सँगै नियुक्तीपत्र बुझेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सपथ...

पुरा पढ्नुहोस
स्थानीयका कर्मचारीको भेला शनिबारका लागि बुकिङ भयो प्रज्ञा प्रतिष्ठान

स्थानीय तहका कर्मचारीहरुको भेला शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।  शनिबार १ बजे प्रज्ञा प्रतिष्ठानमा स्थानीय तहका कर्मचारीहरु भेला भएर केन्द्रिय संघर्ष समिति समिति गठन गर्ने र आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गर्ने...

पुरा पढ्नुहोस
नयाँ शाखा अधिकृतको नियुक्ति तथा सपथ शुक्रवार

केहि दिन पहिले नतिजा सार्वजनिक भएर लोक सेवा आयोग बाट सिफारिस भएका शाखा अधिकृतहरुको सपथ तथा नियुक्ति कार्यक्रम शुक्रवार हुने भएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै शुक्रवार...

पुरा पढ्नुहोस
बुद्धभुमि नगरपालिकाका कर्मचारीको माग निजामती ऎनले स्थानीयको पनि माग सम्बोधन गरोस्

कपिलवस्तुको बुद्धभुमि नगरपालिका कपिलवस्तुका कर्मचारी हरुले सबै कर्मचारीहरुको माग सम्बोधन हुने निजामती सेवा ऎन जारी गर्न माग गरेका छन । देशभरका स्थानीय तहमा जस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पनि कर्मचारी हरुले कालो व्यानर राख्दै  आफ्ना...

पुरा पढ्नुहोस
लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक गरेको छ

लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नं १६६९६।०७८(७९ अन्तिम नतिजा सार्वजनिक भएको हो । एक सय अठार पदका लागि भएको विज्ञापनको अन्तिम नजिता सार्वजनिक भएको हो । नतिजा हेर्नको...

पुरा पढ्नुहोस