आधारभूत प्रशासन प्रशिक्षण तालीम सम्बन्धि सूचना सार्वजनिक १७ गतेबाट तालिम सुरु

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्ठानमा नयाँ शाखा अधिकृतहरुको तालिम १७ गतेबाट सुरु हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयले १७ गतेबाट तालिम संचालन गर्ने व्यवस्था मिलाउन प्रशासनिक प्रशिक्षण प्रतिस्ठानलाई पत्र लेखेको हो ।

सम्पुर्ण नामावली सहितको पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्

Notices-20231002103640813

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation