कर्मचारी आन्दोलन जारी दोस्रो दिन पनि माईतीघरमा प्लेकार्ड सहित प्रदर्शन (हेर्नुहोस् तस्वीरहरु)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन आज दोस्रोदिन पनि जारी रहेको छ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आज दोस्रो दिन पनि माईतीघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन ।

हेर्नुहोस तस्वीरहरु

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation