समाचार

नेपालमा शंकास्पद कारोबार बढ्यो, एक वर्षमा ९,५६५ बढी घटना दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९,५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन जारी गरेको छ । बैंकका अनुसार, यो आँकडा अघिल्लो वर्षको तुलनामा...

पुरा पढ्नुहोस
८ उपसचिवको सरुवा, डोल्पाको सीडीओमा जुनु हमाल

काठमाडौँ । गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णयअनुसार दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि हेरफेर भएका छन् । साथै पाँच जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को...

पुरा पढ्नुहोस
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु

काठमाडौँ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी) को आयोजनामा उक्त सम्मेलन सञ्चालन गरिएको हो ।...

पुरा पढ्नुहोस
विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपालकाे विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ...

पुरा पढ्नुहोस
न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उच्च तहमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगले १० जना सहायक न्यायाधिवक्तालाई उपन्यायाधिवक्तामा बढुवाका लागि न्यायपरिषद्समक्ष सिफारिस गरेको छ । बिहीबार बसेको आयोगको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनका आधारमा ५ जना र कार्यक्षमता मूल्यांकनका आधारमा ५ जनालाई बढुवा गर्न सिफारिस...

पुरा पढ्नुहोस
रेमिट्यान्समा पाँच महिनामा ३५ प्रतिशत वृद्धि, ८ खर्ब ७० अर्ब भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, रेमिट्यान्स ३५.६ प्रतिशत बढेर ८ खर्ब ७० अर्ब ३१...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सहायकस्तर पाँचौँ तहका विभिन्न पदमा दरखास्त आह्वान (पूर्ण विवरणसहित)

काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवाअन्तर्गत सहायकस्तर पाँचौँ तहका विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले अन्तर तह, खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत...

पुरा पढ्नुहोस
नेप्से परिसूचक बढ्यो तर कारोबार रकम घट्यो

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ । आज बजारमा तीव्र उतारचढाव देखिएको थियो ।...

पुरा पढ्नुहोस
राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पनि एक वर्षका लागि १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता प्रवाह भइरहेको कारण केन्द्रीय बैंकले लगातार ऋणपत्र निष्कासन गर्दै आएको हो । राष्ट्र बैंकले...

पुरा पढ्नुहोस
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका चार वटै समूह चरणका खेल त्रिवि मैदानमा

काठमाण्डौ – आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणमा नेपालका चार...

पुरा पढ्नुहोस