मुख्य समाचार
नापी कार्यालय घोराहीमा कार्यरत कर्मचारी माथि भएको दुव्यवहार प्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थलगत रुपमा फिल्डमा खटिएर काम गरिरहेको समयमा छलफल र समझदारीका प्रसस्त...
पुरा पढ्नुहोससार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिका सार्वजनिक निकायः सार्वजनिक निकाय जनताको सेवाको लागि स्थापित र व्यवस्थित गरिएका सरकारी कार्यालयहरु हुन। सरकारी सञ्चित कोषबाट व्ययभार भई खर्च व्यवस्थापन हुने यस्ता निकायहरुले सरकारी सेवाहरुको प्रवाह, विकास...
पुरा पढ्नुहोसगणतन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती दाङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गर्ने भएको छ । जेष्ठ १५ गते मंगलबार संगठनको कार्यालय घोराहीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम साथै पूर्ण...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले तल्लो तहका कर्मचारीलाइ थप पेल्ने र चेपुवामा पार्ने खालकाे कानुन ल्याउन खोजेपछि निजामती सेवा ऐन आउन ढिला भएको बताउनु भएकाे छ । अर्घाखाचीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा...
पुरा पढ्नुहोससार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिकाः सार्वजनिक निकायः सार्वजनिक निकाय जनताको सेवाको लागि स्थापित र व्यवस्थित गरिएका सरकारी कार्यालयहरु हुन। सरकारी सञ्चित कोषबाट व्ययभार भई खर्च व्यवस्थापन हुने यस्ता निकायहरुले सरकारी सेवाहरुको प्रवाह, विकास...
पुरा पढ्नुहोसनेपालमा बजेट तर्जुमा र यसका विविध आयामहरु सरकारी बजेट बजेट सरकारको विगत र वर्तमानको आर्थिक अवस्थाको मूल्याङ्कनको आधारमा आगामी बर्षमा गरिने कार्यक्रमहरुको लाग्ने अनुमानित खर्च र सो खर्च जुटाउने स्रोतहरुको अनुमान हो यसको अवधारणा “No...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती पाल्पाको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठनको देशभर प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने अभियानका क्रममा पाल्पामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रिय...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती गुल्मीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठनको देशभर प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने अभियानका क्रममा गुल्मीका प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रिय...
पुरा पढ्नुहोसक्षतिपुर्ति सहितको नागरिक वडापत्रः सार्वजनिक सेवा प्रवाहमा यसको उपयोगिता र नविनतम आयाम सरकार जनताको अभिभावक तथा सेवा प्रदायक संस्था हो । यसले जनताका इच्छा आवश्यकता तथा समस्यालाई मध्यनजर गर्दै शासन, विकास र सेवा प्रवाह सम्बन्धी...
पुरा पढ्नुहोससेवानिवृत राष्ट्रसेवक संघ नेपालको चौथो केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । संघको सम्पन्न केन्द्रिय अधिवेशनले अध्यक्षमा प्रयागराज शर्मा लाई निर्वाचित गरेको छ । शर्मा सँगै केन्द्रिय पदाधिकारी एवम सदस्यहरु सर्वसम्मत रुपमा चयन भएको जनाइएको...
पुरा पढ्नुहोस