निजाामती कर्मचारी संगठन गुल्मीकाे आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती गुल्मीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठनको देशभर प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने अभियानका क्रममा गुल्मीका प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको संगठन गुल्मीका अध्यक्ष भिम खनालले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी संगठनले पेशागत हक अधिकार सँग सँगै विभिन्न रचनात्मक क्रियाकलाप समेत सम्पन्न गर्दै आएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation