समाचार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको त्रैमासिक समीक्षामा लघुवित्तले धितोमा दिने...
पुरा पढ्नुहोस
काठमाडौं, १४ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम प्रदान गर्न सुरु गरेको छ । पठनपाठनमा एआईजस्ता नवीनतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सहयोग गर्ने उद्देश्यसहित...
पुरा पढ्नुहोस
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव पदमा ज्येष्ठताका...
पुरा पढ्नुहोस
काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन सेवा अन्तर्गत व्यवसायीक अधिकृत, अधिकृतस्तर–६ पदका लागि लिइएको परीक्षाबाट ४३ जना उम्मेदवार उत्तीर्ण भएका छन् । सामान्य, महिला, आदिवासी...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि विशेष सुरक्षा सुविधासहितको नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार र...
पुरा पढ्नुहोस
काठमाडौं । नागरिक लगानी कोषले पाँचौं तहका विभिन्न सेवा र पदहरूको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षा नतिजा वि.सं. १२, १४ र १५/०८१-८२ का लागि लागू हुने गरी प्रकाशित गरिएको हो । यसमा...
पुरा पढ्नुहोस
काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोग, पोखराले पाँचौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूका लागि नयाँ विज्ञापन जारी गरेको छ । विज्ञापन नं. १२१/०८०–८१ देखि १२८/०८०–८१ सम्मका पदहरू समावेश रहेका छन् । स्थानीय सेवा अन्तर्गत...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो । कोसी प्रदेशका प्रहरी प्रमुख समेत...
पुरा पढ्नुहोस
काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण वर्तमान मुख्यसचिव एकनारायण अर्याल यही...
पुरा पढ्नुहोस
काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २,६०० दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहका शेयर...
पुरा पढ्नुहोस
