समाचार
नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितीको आयोजनामा वृहत बनभोज कार्यक्रम बैशाख १ गते हुने भएको छ । केन्द्रिय कार्यसमितीको आयोजनामा बैशाख १ गते गोकर्णेश्वर स्थित निजामती पार्कमा कार्यक्रम आयोजना गरिएको नेपाल निजमती कर्मचारी संगठनले...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितीको बैठक चैत्र १० गते शनिवारका दिन कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा बस्ने भएको छ । विभिन्न एजेण्डामा छलफल हुने गरि प्रदेश कार्यसमितीको बैठक बस्न लागिएको नेपाल निजामती कर्मचारी संगठन...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कार्यसमितिको बैठक फागुन २६ गते बस्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कार्य समितिको चौथो बैठक फाल्गुन २६ गते वीरेन्द्रनगर , सुर्खेतमा हुने भएकोले बैठकमा...
पुरा पढ्नुहोसपेशागत महांसघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितीको एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार सिद्धार्थ क्याम्पस कपिलवस्तुको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षक प्रशिक्षण तालिममा लुम्बिनी प्रदेशका बाह्रवटै जिल्लाका पेशागत महांसघ...
पुरा पढ्नुहोसलोकसेवा आयोग कोशीले अधिकृत सातौ तहको परिक्षा स्थगित गरेको छ । एक सुचना जारी गर्दै लोकसेवा आयोग कोशीले परिक्षा स्थगित गरेको जनाएको छ हेर्नुहोस सुचना...
पुरा पढ्नुहोसबुटवलमा अवस्थित अक्सफोर्ड कम्प्युटले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा ५० प्रतिशत छुटको घोषणा गरेको छ । अक्सफोर्ड कम्प्युटर एकेडेमीले वि.सं २०६१ साल फाल्गुण ७ गते बुटवलको गोलपार्क स्थित बुटवल बहुमुखी क्याम्पसको अगाडी सेवा...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङले खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । पौष १८ गते बुधबार घोराही उपमहानगरपालिकाको सभाहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी भएर रक्तदान गर्न जिल्ला...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङले ट्रेड युनियन दर्ता दिवसको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङको बिस्तारित बैठकले ट्रेड युनियन दर्ता दिवसको अवसरमा...
पुरा पढ्नुहोसराष्ट्रसेवक बचत तथा त्रृण सहकारी सस्था कपिलवस्तुको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । राष्ट्रसेवक बचत तथा त्रृण सहकारी सस्थाको तह्रो साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको हो । सहकारी सस्थाको साधारण...
पुरा पढ्नुहोसस्थानीय तह कर्मचारी जिल्ला संंघष समिति कपिलवस्तुको जिल्ला भेला हुने भएको छ । यहि पौष ६ गते शुक्रवार कपिलवस्तु नगरपालिकाको सभाहलमा कार्यक्रम हुन लागेको हो । स्थानीय तहका कर्मचारीहरुको अधिकार प्राप्तिका लागी जिल्लाभरका स्थानीय...
पुरा पढ्नुहोस