कर्मचारी संगठन दाङले रक्तदान कार्यक्रम गर्ने

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङले खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । पौष १८ गते बुधबार घोराही उपमहानगरपालिकाको सभाहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी भएर रक्तदान गर्न जिल्ला कार्यसमिति दाङका अध्यक्ष शेर बहादुर केशीले अनुरोध गर्नुभएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation