हाम्रो समूह
स्थानीय तहमा समायोजन भएका कर्मचारीको प्रारम्भिक भेला काठमाडौँमा सम्पन्न भएको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको राष्ट्रिय भेला चैत्र १६ गते शुक्रबारका दिन काठमाडौँमा सम्पन्न भएको हो । कर्र्मचारी समायोजन ऐनले कर्मचारीहरुलाई स्थानीय...
पुरा पढ्नुहोसस्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको राष्ट्रिय भेला चैत्र १६ गते काठमाडौँमा हुने भएको छ । कर्र्मचारी समायोजन ऐनले कर्मचारीहरुलाई स्थानीय तहमा समायोजन गरेपछि ठुलो संख्यामा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको वृद्धि विकास रोकिएको छ...
पुरा पढ्नुहोसनिजामती सेवामा ट्रेड युनियनको भुमिकाः प्रदेश र स्थानीय तहमा ट्रेड युनियनको परिकल्पना र चुनौती ट्रेड युनियन मजदुरहरुको आन्दोलनको रुप हो अथवा यो लक्षित उदेश्य प्राप्तिको लागि निरन्तर संघर्ष हो । यो गतिशिल हुन्छ त्यसैले यो शब्द...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको बैठक शनिवार कपिलवस्तुमा सम्पन्न भवएको छ । केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश पूर्व स्वास्थ्य मंत्री माननीय विष्णु पन्थी नेकपा एमाले लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको छैठौं पूर्ण बैठक चैत्र दस गते सनिवार बस्ने भएको छ । केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा २०८० चैत्र १० गतेको दिन सिद्धार्थ क्यम्पस, वाणगंगा कपिलवस्तुमा बस्ने...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितीको आयोजनामा वृहत बनभोज कार्यक्रम बैशाख १ गते हुने भएको छ । केन्द्रिय कार्यसमितीको आयोजनामा बैशाख १ गते गोकर्णेश्वर स्थित निजामती पार्कमा कार्यक्रम आयोजना गरिएको नेपाल निजमती कर्मचारी संगठनले...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन दाङले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । महिला शसक्तिकरणमा देखिएका समस्या,चुनौती र सम्भावना बिषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन दाङका जिल्ला अध्यक्ष शेर बहादुर केसीले जानकारी दिनुभयो...
पुरा पढ्नुहोसपेशागत महांसघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितीको एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार सिद्धार्थ क्याम्पस कपिलवस्तुको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षक प्रशिक्षण तालिममा लुम्बिनी प्रदेशका बाह्रवटै जिल्लाका पेशागत महांसघ...
पुरा पढ्नुहोसनेपाल निजमती कर्मचारी संगठनले ११४ अाै अन्तराष्ट्रिय श्रमिक महिला दिवस २०८० काे सन्दर्भमा महिला कर्मचारीबीच वक्तृत्व प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ । फागुन १८ गते शुक्रबार संगठनकाे सभाहल बवरमहलमा प्रतियाेगिता सम्पन्नहुने जनाइएकाे छ ।...
पुरा पढ्नुहोसस्थानीय तह कर्मचारी जिल्ला संंघष समिति कपिलवस्तुको जिल्ला भेला हुने भएको छ । यहि पौष ६ गते शुक्रवार कपिलवस्तु नगरपालिकाको सभाहलमा कार्यक्रम हुन लागेको हो । स्थानीय तहका कर्मचारीहरुको अधिकार प्राप्तिका लागी जिल्लाभरका स्थानीय...
पुरा पढ्नुहोस