निजामती कर्मचारी संगठनले वक्तृत्वकला प्रतियाेगिता गर्ने

नेपाल निजमती कर्मचारी संगठनले ११४ अाै अन्तराष्ट्रिय श्रमिक महिला दिवस २०८० काे सन्दर्भमा महिला कर्मचारीबीच वक्तृत्व प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ । फागुन १८ गते शुक्रबार संगठनकाे सभाहल बवरमहलमा प्रतियाेगिता सम्पन्नहुने जनाइएकाे छ । महिला सशक्तीकरणमा देखिएका समस्या चुनाैती र सम्भावना बिषयमा वक्तृत्वकला प्रतियाेगिता हुने संगठनले जनाएकाे छ । संगठनले वक्तृत्वकलामा प्रथम दाेस्राे र तृतिय हुने प्रतियाेगिलाइ नगद पुरस्कारकाे समेत व्यवस्था गरिएकाे नेपाल निजामती कर्मचारी संगठनले जनाएकाे छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation