कर्मचारी संगठन दाङले वक्तृत्वकला प्रतियोगिता गर्ने

नेपाल निजामती कर्मचारी संगठन दाङले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । महिला शसक्तिकरणमा देखिएका समस्या,चुनौती र सम्भावना बिषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन दाङका जिल्ला अध्यक्ष शेर बहादुर केसीले जानकारी दिनुभयो । ११४ औँ अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ । महिलामा लगानि सभ्य र समुन्त समाजको थालनी भन्ने मुल नाराका साथ मनाउन लागियको ११४औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती दाङको आयोजनामा मिती२०८०।११।२४ गते हुने मा वि स्तरिय छात्राहरुका विचमा हुने वक्तृत्व प्रतियोगितामा भाग लिन निम्मानुसारका सहभागीहरुलाई पठाई कार्यक्रम सफल वनाउन सहयोग गरिदिन हुन सम्पुर्ण गुरुवर्ग हरुमा विनम्रतापुर्वक हार्दिक अनुरोध गर्दे पुरस्कारको समेत व्यवस्था गरिएको संगठन दाङका अध्यक्ष शेर बहादुर केसीले बताउनु भएकाे छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation