आर्थिक तथा तथ्यांक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा झिनो सुधार देखिँदा कारोबार रकम भने...
पुरा पढ्नुहोस
७ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घटेर २५८१ अंक मा पुगेको छ । आज दिनभर बजार रातो रह्यो भने कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको...
पुरा पढ्नुहोस
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्रीमण्डल सिन्हाले वर्षको बजेटमा विभिन्न...
पुरा पढ्नुहोस
३ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंकले घटेको छ । सोसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो ।...
पुरा पढ्नुहोस
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गएको मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार...
पुरा पढ्नुहोस
काठमाडौँ । लामो समयपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १८.३७ अंकले वृद्धि भएको हो । यसअघि मंसिर १२ गते सेयर बजार दोहोरो अंकले बढेको थियो...
पुरा पढ्नुहोस
काठमाडौँ । सरकारले एकै आर्थिक वर्षमा कूटनीतिक नियोग, कूटनीतिज्ञ तथा विभिन्न कूटनीतिक एजेन्सीहरूलाई निकासीका आधारमा ४ अर्ब रुपैयाँभन्दा बढी कर फिर्ता गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व विभागमा यी नियोग तथा एजेन्सीहरूले ५२...
पुरा पढ्नुहोस
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार साउनदेखि कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड...
पुरा पढ्नुहोस
२४ मंसिर, काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य रूपमा घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली–२०५८ संशोधन गर्दै योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) व्यवस्था लागू गरेको छ । विनियमावलीमा नियम ११७ क थपसँगै २०८२ साउन १ पछि खुला प्रतियोगिताबाट नियुक्त हुने कर्मचारीलाई यो व्यवस्था लागु...
पुरा पढ्नुहोस
