आर्थिक तथा तथ्यांक

शेयर बजार ३९ अङ्कले बढेर २ हजार ६ सय विन्दुमा

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ९२ अङ्कले बढेर २,६०० दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहका शेयर...

पुरा पढ्नुहोस
होटल समूहमा लगानी बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि

४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ०.९३ अंक घटेर २५६० अंकमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो...

पुरा पढ्नुहोस
राष्ट्र बैंकको आम्दानी ८० अर्ब, तरलता व्यवस्थापनमा ९ अर्ब खर्च

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा आएको ऐतिहासिक सुधारसँगै खुद आय पनि बढेको हो । राष्ट्र बैंकले विदेशी...

पुरा पढ्नुहोस
कात्तिकमा राजस्व संकलन १४ अर्बले घट्यो, आयात कमीले सरकारी लक्ष्य प्रभावित

काठमाडौं । कात्तिक महिनामा राजस्व संकलन कमजोर भएपछि सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्था देखिन थालेको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले राजस्व संकलनमा आएको गिरावटले वित्तीय व्यवस्थापनमा दबाब बढेको संकेत दिएको...

पुरा पढ्नुहोस
बागमती प्रदेशमा साढे ७ अर्बको बजेट कटौती, विकास योजनाबाट मात्र ५ अर्ब घटाइयो

 हेटौंडा, ३० कात्तिक । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा चालु र पूँजीगत शीर्षक गरी करिब साढे ७ अर्ब रुपैयाँ कटौती गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु बजेटतर्फ २ अर्ब...

पुरा पढ्नुहोस
पहिलो पटक एक महिनामै २ खर्ब रेमिट्यान्स, आप्रवाहमा ऐतिहासिक वृद्धि

काठमाडौं, ३० कात्तिक । असोज महिनामा मुलुकमा भित्रिने रेमिट्यान्सले अहिलेसम्मकै नयाँ कीर्तिमान बनाएको छ । पहिलो पटक एकै महिनामा २ खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २...

पुरा पढ्नुहोस
२५ स्थानीय तह अझै बजेटविहीन, चालु आवको चौमासिक समाप्त

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि मधेस प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल ७२८ स्थानीय तहले बजेट पेश गरिसकेका छन् भने २५ स्थानीय तहले बजेट ल्याउन...

पुरा पढ्नुहोस
मंसिरमा व्यक्तिगत मुद्दती ब्याजदर घट्यो, १० बैंकले स्थिर राखे

काठमाडौँ । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर कात्तिकको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको महशाखाले जनाएको छ । कात्तिक...

पुरा पढ्नुहोस
नागरिक लगानी कोषको नाफा बढ्यो, तर प्रतिसेयर आम्दानी घट्यो

 काठमाडौं, २८ कात्तिक । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.४५ प्रतिशत बढी हो । गत वर्षको...

पुरा पढ्नुहोस
साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढ्यो

२७ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन सेयर बजार १.१३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२:३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम विन्दु हो...

पुरा पढ्नुहोस