समाचार

दृष्टिविहीन महिला टी–२० विश्वकप: नेपाल भारतसँग फाइनलमा पराजित

काठमाडौँ । दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा भारतले नेपाललाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । नेपालले दिएको १ सय...

पुरा पढ्नुहोस
एनपीएलमा आज खेल रोकियो, यस्तो छ आगामी खेल तालिका

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ दिन आज (आइतबार) खेल छैन । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको तालिकाअनुसार आज लिगमा विश्राम दिन तोकिएको छ । सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

पुरा पढ्नुहोस
नेपाल धितोपत्र बोर्डमा सहायक द्वितीय पदका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड, खुमलटार ललितपुरले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत सहायक द्वितीय पद पूर्तिका लागि दरखास्त आव्हान गरेको छ । लोक सेवा आयोगको सहमति प्राप्त गरी प्रकाशित सूचनाअनुसार प्रशासन समूहमा खुला र महिला गरी...

पुरा पढ्नुहोस
मेक्सिकोकी फतिमा बोसले जितिन् मिस युनिभर्स २०२५ को ताज

काठमाडौँ । मिस युनिभर्स २०२५’ को उपाधि मेक्सिकोकी फतिमा बोसले जितेकी छन् । प्रतियोगिताको फिनाले थाइल्यान्डमा सम्पन्न भएको थियो । २५ वर्षीया बोसले मिस युनिभर्सको ताज पहिरिएकी हुन् । यसअघि फतिमा प्रतियोगिताका थाई निर्देशकले अपमानजनक ढंगले...

पुरा पढ्नुहोस
होटल समूहमा लगानी बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि

४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ०.९३ अंक घटेर २५६० अंकमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो...

पुरा पढ्नुहोस
विराटनगर आइसीपी सञ्चालनका लागि १९ पदमा कर्मचारी माग

काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन सञ्चालनका लागि करार सेवाबाट कर्मचारी पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको छ । नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म आइसीपीलाई समितिकै व्यवस्थापनबाट सञ्चालन...

पुरा पढ्नुहोस
राष्ट्र बैंकको आम्दानी ८० अर्ब, तरलता व्यवस्थापनमा ९ अर्ब खर्च

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा आएको ऐतिहासिक सुधारसँगै खुद आय पनि बढेको हो । राष्ट्र बैंकले विदेशी...

पुरा पढ्नुहोस
विश्व अधिकारीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस

१ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा उनी छुटेका थिए...

पुरा पढ्नुहोस
कात्तिकमा राजस्व संकलन १४ अर्बले घट्यो, आयात कमीले सरकारी लक्ष्य प्रभावित

काठमाडौं । कात्तिक महिनामा राजस्व संकलन कमजोर भएपछि सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्था देखिन थालेको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले राजस्व संकलनमा आएको गिरावटले वित्तीय व्यवस्थापनमा दबाब बढेको संकेत दिएको...

पुरा पढ्नुहोस