समाचार

निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

रुपन्देही । रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको युवा...

पुरा पढ्नुहोस
राष्ट्रसेवक कर्मचारीको कार्यवातावरण भयरहित र सुरक्षित बनाउन कर्मचारी संगठन दाङको अनुरोध

नापी कार्यालय घोराहीमा कार्यरत कर्मचारी माथि भएको दुव्यवहार प्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थलगत रुपमा फिल्डमा खटिएर काम गरिरहेको समयमा छलफल र समझदारीका प्रसस्त...

पुरा पढ्नुहोस
सार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिका

सार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिका सार्वजनिक निकायः सार्वजनिक निकाय जनताको सेवाको लागि स्थापित र व्यवस्थित गरिएका सरकारी कार्यालयहरु हुन। सरकारी सञ्चित कोषबाट व्ययभार भई खर्च व्यवस्थापन हुने यस्ता निकायहरुले सरकारी सेवाहरुको प्रवाह, विकास...

पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा कर्मचारी संगठन दाङले चियापान कार्यक्रम गर्ने

गणतन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती दाङले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गर्ने भएको छ । जेष्ठ १५ गते मंगलबार संगठनको कार्यालय घोराहीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम साथै पूर्ण...

पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठन अर्घाखाचीकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले तल्लो तहका कर्मचारीलाइ थप पेल्ने र चेपुवामा पार्ने खालकाे कानुन ल्याउन खोजेपछि निजामती सेवा ऐन आउन ढिला भएको बताउनु भएकाे छ । अर्घाखाचीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा...

पुरा पढ्नुहोस
सार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिका

सार्वजनिक निकायमा सूचनाको हक र सुशासनमा यसको भूमिकाः सार्वजनिक निकायः सार्वजनिक निकाय जनताको सेवाको लागि स्थापित र व्यवस्थित गरिएका सरकारी कार्यालयहरु हुन। सरकारी सञ्चित कोषबाट व्ययभार भई खर्च व्यवस्थापन हुने यस्ता निकायहरुले सरकारी सेवाहरुको प्रवाह, विकास...

पुरा पढ्नुहोस
बुद्धभुमि नगरपालिकाले लोकसेवा आयोगको निशुल्क तयारी कक्षा सन्चालन गर्ने

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले लोकसेवा आयोगको निशुल्क कक्षा सन्चालन गर्ने भएको छ । लोकसेवा आयोगको तयारी गरिरहेका युवाहरूलाई लक्षित गरि तयारी कक्षा सन्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तयारी कक्षा सन्चालन गर्न लागेको...

पुरा पढ्नुहोस
निजाामती कर्मचारी संगठन गुल्मीकाे आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती गुल्मीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठनको देशभर प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने अभियानका क्रममा गुल्मीका प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रिय...

पुरा पढ्नुहोस
कर्मचारी संगठन कपिलवस्तुले संगठनको ३४ औ स्थापना दिवस मनाएको छ

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कपिलवस्तुले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा क्यालेन्डर वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल निजामती कर्मचारी...

पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठन दाङले शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ

नेपाल निजामती कर्मचारी संगठनकाे ३४ औं स्थापना दिवसकाे अवसरमा  नेपाल निजामती कर्मचारी सगठन जिल्ला कार्यसमिति दाङले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित आधारभुत विद्यालय भैसाहीमा संगठन दाङका...

पुरा पढ्नुहोस