कर्मचारी संगठन कपिलवस्तुले संगठनको ३४ औ स्थापना दिवस मनाएको छ

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कपिलवस्तुले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा क्यालेन्डर वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल निजामती कर्मचारी सगठनले पेशागत हक अधिकारका प्राप्तिका आन्दोलन सङ्ग सङ्गै विभिन्न अतिरिक्त क्रियाकलाप समेत संचालन गर्दै आएको छ । कार्यक्रममा पेशागत महासघ नेपालका अध्यक्ष बाबुराम शर्मा संगठन कपिलवस्तु उपाध्यक्ष जनकराज जोशी संगठनका कपिलवस्तुका उपसचिव लाल बहादुर थापा लगाएत संगठनका सदस्यहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation