माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुल्यो

काठमाडौँ ।

माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि खुला प्रतियोगितात्मक परीक्षा २०८२ मा सहभागी हुन इच्छुक उम्मेदवारहरूले तयारी सुरु गर्न सक्ने भएका छन् ।

परीक्षा पहिलो पत्र २०८३/०१/०५ मा हुनेछ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation