झिलिमिलि बत्तिहरुको पर्व धनतेरसकै दिन विद्युत प्राधिकरणमा भारी संख्यामा विज्ञापन मेहनत गरे भाग्य चम्काउन सकिने

नेपाल विधुत प्राधिकरणमा ठुलो संख्यामा विज्ञापन भएको छ । विभिन्न तहमा र पदका लागि विज्ञापन भएको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने परिक्षा कार्याक्रममा सहभागी भइ सेवा गर्न इच्छुक उमेद्धवारले आवेदन दिन सकिनेछ । प्रशासन लेखा र विभिन्न प्राविधिक पदहरुमा समेत विज्ञापन भएको छ ।  आजको गोरखापत्रमा विज्ञापन प्रकाशन भएको छ । विभिन्न प्रदेश अनुशार समेत विज्ञापन भएको छ ।

 

 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation