कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई सवारी किन्न ऋण दिने

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई सवारी किन्न ऋण दिने भएको छ बिनियमावली अनुशार दुई पाग्रे र चारपाग्रे सवारी किन्न सुबिधा दिने भएको हो । गोखरापत्रमा सूचना प्रकाशन गरेर कोषले जानकारी गराएको हो । 

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation