तिहारकाे पहिलाे दिन आज काग तिहार

आजबाट यमपन्चक सुरू भएको छ । यमपन्चको पहिलाे दिन धार्मिक परम्परा अनुशार कागको पुजा गर्ने र कागलाइ खानेकुरा खुवाएत तिहार पर्व मनाउने गरिन्छ । सुचना तथा समाचारको सम्बाहको रुपमा कागलाइ पुजा गर्ने गरिन्छ ।

© 2026 karmachari Online All right reserved Design & Devloped By : Himal Creation