सिभिल अस्पतालले ३२ कर्मचारी माग्यो, आवेदन र योग्यता विवरण सार्वजनिक

काठमाडौँ ।

काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले विभिन्न पदका लागि ३२ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना सार्वजनिक गर्दै सिभिल अस्पतालले करार सेवामा कर्मचारी नियुक्ति गर्न लागिएको जानकारी दिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation