दाङको लमही नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै

दाङको लमही नगरपालिकाले लोकसेवा आयोगको निशुल्क कक्षा सन्चालन गर्ने भएको छ । लोकसेवा आयोगको तयारी गरिरहेका युवाहरूलाई लक्षित गरि तयारी कक्षा सन्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तयारी कक्षा सन्चालन गर्न लागेको हुँदा सबै वडाका इच्छुक एवम्  लोकसेवा तयारी गरिरहेका सम्पुर्णमा सहभागी हुन  अनुरोध गरिएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation