हाम्रो आन्दोलन रोकिएको हैन स्थगित भएको हो : संयोजक दिपक गौतम (विज्ञप्ती सहित)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको केन्द्रिय संघर्ष समितिका सयोजक दिपक गौतमले एक विज्ञप्ती जारी गर्दै आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।  मन्त्रालय सङ्ग वार्ता सम्पन्न भएपछि एक विज्ञप्ती जारी गर्दै आन्दोलन रोकिएको नभैइ स्थगित भएको उल्लेख गर्नुभएको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation