रोकियो सहसचिव र उपसचिवको विज्ञापन विशेष कारणले विज्ञापन रोकियो ः लोकसेवा आयोग (विज्ञप्तीसहित)

लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार आज सहसचिव र उपसचिव तहको विज्ञापन प्रकाशन हुने दिन थियो । तर लोकसेवा आयोगले बुधबार बिहानै विज्ञापनको सूचना प्रकाशन गर्नुपर्नेमा विशेष कारणवश विज्ञापन प्रकाशन गर्न नसकिएको सूचना सार्वजनिक गरेको छ । लोकसेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन नखुलाई विशेष कारण देखाएर विज्ञापन रोकेको सूचना प्रकाशन गरेको छ । आयोगले एक सूचना जारी गर्दै आयोगको वार्षिक कार्य तालिका २०८०र ०८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको भन्ने उल्लेख गरेको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation