ठुलो सङ्ख्यामा प्रहरी सहायक निरीक्षकको सरुवा भएको छ (विवरण सहित)

नेपाल प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी सहायक निरीक्षकको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जारी गरेको सूचना अनुसार १५१३ जना प्रहरी सहायक निरीक्षकको सरुवा भएको हो ।

सरुवाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् saruwa-asi-janapad-2080-06-10 (1)

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation