नेपाल धितोपत्र बोर्डमा रोजगारीको अवसर : (विज्ञापन सहित)

असोज २८,काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन खुलेको छ ।उक्त विज्ञापनमा २०७९ कार्तिक १७ गते सम्म आवेदन दिन सकिने छ,भने दोब्वर दस्तुर तिरेर कार्तिक २४ गते सम्म फार्म भर्न सकिनेछ । इच्छुक र योग्य नागरिकले दर्खास्त दिन सक्नेछन् ।

विज्ञापनको लागि यहाँ click गर्नुहोस्।

rTei0vCYTCITasY8SwQ3s43FEYrjlzgMThujmZ16

 

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation