Breaking News

लुम्बिनीमा स्थानीय निजामती सेवा ऐन पारित स्थानीय तहका कर्मचारीकाे सरूवा बढुवाकाे बाटाे खुल्याे

लुम्बिनी प्रदेशसभामा  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पारित भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...

पुरा पढ्नुहोस
लोकसेवा आयोगले कम्पुटर इन्जिनियर पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ

लोकसेवा आयोगले नेपाल विविध सेवाको रा.प तृतिय कम्पुटर अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । शाखा अधिकृत विविध सेवाको कम्पुटर अधिकृत पदको अन्तिम नजिता सार्वजनिक भएको हो । एकमुष्ट योग्यताक्रमको सुचना प्रकाशित गर्दै...

पुरा पढ्नुहोस
लुम्बिनीमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ

  लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...

पुरा पढ्नुहोस
केहि समयका लागि अनलाईन मार्फत कम्पनी दर्ता नहुने (सुचनासहित)

अनलाईन मार्फत कम्पनी दर्ता गर्दै आएको सेवा बन्द भएको छ । कम्पनी रजिष्टारको कार्यालयले एक सुचना जारी गर्दै कम्पनी दर्ता सम्बन्धी अनलाईन सेवा तत्कालका लागि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ । अदालतको आदेश...

पुरा पढ्नुहोस
कर प्रणाली सुधारका लागि अर्थ मन्त्रालयद्वारा आन्तरिक राजस्व परिचालन रणनीति जारी

अर्थ मन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१।८२ देखि आर्थिक वर्ष २०८५।८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी गरेकाे हो । अर्थ मन्त्रालयले राजस्व परिचालन रणनीति मुलुकको...

पुरा पढ्नुहोस
लेखाका कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड सार्वजनिक सरुवा र पदस्थापन लाई पारदर्शी बनाउने नीति

लेखा समुहका कर्मचारीहरुको सरुवा वढुवा लगाएत लेखाका कर्मचारीहरु सम्बन्धि व्यवस्थापन गर्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयले लेखाका कर्मचारीहरुको सरुवा सम्बन्धी सुचना जारी गरेको छ । नेपाल प्रशासन सेवा लेखा समुहका कर्मचारीहरुले सरुवा हुन चाहेमा...

पुरा पढ्नुहोस
लेखा समुहका कर्मचारीले सरुवा हुन चाहेमा असोज ४ गतेसम्म आवेदन दिन सकिने (सुचना सहित)

लेखा समुहका कर्मचारीहरुको सरुवा वढुवा लगाएत लेखाका कर्मचारीहरु सम्बन्धि व्यवस्थापन गर्ने सर्वोच्च निकाय महालेखा नियन्त्रक कार्यालयले लेखाका कर्मचारीहरुको सरुवा सम्बन्धी सुचना जारी गरेको छ । नेपाल प्रशासन सेवा लेखा समुहका कर्मचारीहरुले सरुवा हुन चाहेमा...

पुरा पढ्नुहोस
शिक्षा मन्त्रालयद्वारा पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार भाद्र मसान्त सम्म सुझाव दिन सकिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजा प्रारूपको मस्यौदा तयार पारेको छ । विद्यालय तहका बालबालिकाहरुलाई दिइने दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने दृष्टिले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा तयार...

पुरा पढ्नुहोस
कित्ताकाटमा पुन समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गर्नु भएको छ । तोकिएको यो आर्थिक बर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न...

पुरा पढ्नुहोस
मन्त्रालय र सहकारी पिडितहरुबिच सहमति भएसगैं आन्दोलनका सबै कार्यक्रम फिर्ता

सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पिडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसंगै सहकारी पिडितको आन्दोलन फिर्ता भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट...

पुरा पढ्नुहोस