केहि समयका लागि अनलाईन मार्फत कम्पनी दर्ता नहुने (सुचनासहित)

अनलाईन मार्फत कम्पनी दर्ता गर्दै आएको सेवा बन्द भएको छ । कम्पनी रजिष्टारको कार्यालयले एक सुचना जारी गर्दै कम्पनी दर्ता सम्बन्धी अनलाईन सेवा तत्कालका लागि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ । अदालतको आदेश बमोजिम अनलाईन सेवा तत्कालका लागि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation